आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
गृह पृष्ठविशेष प्राथमिकता

माओवादी केन्द्र जिरी ७ को कार्यालय उद्घाटन

जिरी/नेपाल कम्युनिस्ट माअोवादी केन्द्र जिरी नगर पालिका वडा न ७ को वडा कार्यालय उद्घाटन गरिएको छ।जिरी ७ स्थित माथिल्लो सिक्रीमा आज नेकपा माओवादी केन्द्रको वडा पार्टी कार्यालय उदघाट्न…

FK
Friendship Khabarverified| काठमाडौं
फेब्रुअरी २३, २०२२, २०:२२•अपडेट: फेब्रुअरी २६, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: फेब्रुअरी २३, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
माओवादी केन्द्र जिरी ७ को कार्यालय उद्घाटनphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

जिरी/नेपाल कम्युनिस्ट माअोवादी केन्द्र जिरी नगर पालिका वडा न ७ को वडा कार्यालय उद्घाटन गरिएको छ।

जिरी ७ स्थित माथिल्लो सिक्रीमा आज नेकपा माओवादी केन्द्रको वडा पार्टी कार्यालय उदघाट्न गरिएको हो। वडा कार्यलय उदघाटन कार्यक्रम वडा न ७ का वडा कमिटि अध्यक्ष हस्थ ब. जिरेलको सभापतित्वमा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य नवीन जिरेल ले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन।कार्यक्रममा माओवादी नेताहरु शान्त नेपाली,कर्म शेर्पा,जिरी नगरपालिका वडानं ८ का कार्यवाहक वडा अध्यक्ष पेमादोर्जी शेर्पा,अनेम संघ जिरी नगर कमिटी अध्यक्ष देवि जिरेल लागयतले शुभकामना मन्तव्य दिनुभको थियो।

वडा कार्यालय उद्घाटन कार्यक्रमको अवसर पारी नेकपा एमाले,नेपाली काङ्ग्रेस परित्याग गरि दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रबेश गरेका नेकपा माओवादी केन्द्र जिरी नगर कमिटी उपाध्यक्ष नोर्बु शेर्पाले जानकारी दिएका छ्न।

ट्यागहरू:#Nabin Jirel#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य