आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
देशविशेष प्राथमिकता

उर्गेनलिङ गुम्बामा राब्ने र जिन्साक होम पुजा सम्पन्न

तेन्जिङ शेर्पादोलखा जिल्ला जिरी नपा वडा नं -७ हिले निगाले स्थित ७ वर्ष अघि देखि निर्माण शुरु गरिएको उर्गेनलिङ गुम्बाको निर्माण सम्पन्न भए सगैँ आज पहिलो दिन सोलुखुम्बु…

KD
Kedar Dahalverified| काठमाडौं
अप्रिल १६, २०२४, १८:५०•अपडेट: अप्रिल १६, २०२४
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अप्रिल १६, २०२४
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
उर्गेनलिङ गुम्बामा राब्ने र जिन्साक होम पुजा सम्पन्नphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

तेन्जिङ शेर्पा
दोलखा जिल्ला जिरी नपा वडा नं -७ हिले निगाले स्थित ७ वर्ष अघि देखि निर्माण शुरु गरिएको उर्गेनलिङ गुम्बाको निर्माण सम्पन्न भए सगैँ आज पहिलो दिन सोलुखुम्बु जिल्ला सेर्लो गुम्बाका परमपुजनिय धर्म गुरु टुल्कु (औतारी) पेमा थार्क्षिन रिन्पोक्षेबाट गुम्बामा प्राणप्रतिस्ठान पुजा (राब्ने र जिन्साक होम पुजा) सम्पन्न भएको छ ।

बौद्ध धर्ममा गुम्बाको प्राण प्रतिस्ठान (राब्ने) भन्नाले मानव जातिमा साधारण मानिसहरुले साक्षात भगवानको दर्शन पाउन सक्दैन तसर्थ साक्षात रुपमा दर्शन पाउन नसके पनि उहाँहरुको स्वरुप मुर्ति वा नक्साको माध्यमबाट दर्शन र श्रदा गर्ने आधारको रुपमा निर्माण गरिएको गुम्बामा बौद्ध धर्म अनुसार सम्पुर्ण प्राणि जगतको बुद्ध वोधिसत्वहरुलाई प्राणीको कल्याण र उद्दारको निम्ति मानव जीवनमा पुर्न जन्म लिएको व्यक्तिलाई अतिथिको रुपमा आमन्त्रीत गरेर सम्पुर्ण प्राणि जगतको उद्दारको कामना गर्न गुम्बामा राख्नुलाई नै प्राणप्रतिस्ठान ( राब्ने ) गर्नु भनिन्छ ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com


बौद्ध धर्ममा जिन्साक अर्थात होम पुजा भनेको पृथ्वि जगतमा वर्तमानमा मानिसहरुलाई अनेक प्रकारको रोग कस्ट , दशा ग्रह , शत्रु आँखी डाहा , मानिसले चिताएको नपुग्ने , अकस्मात आई पर्ने संकट जस्ता बिघ्न बाधाहरु हटाउन विभिन्न प्रकारको खाधान्न र बहुमुल्य चिजहरु जलाएर बनाएको अनुस्ठान वा अग्नि अर्पणलाई जिन्सेक अर्थात होम पुजा भनिन्छ । यसरी जलाएको खरानी वा कोईला लाई वौद्द धर्मालम्बिहरुले हानथाप गरेर आफ्नो घरमा गोठमा लगेर राख्ने खेतवारीमा छर्ने गरिन्छ । जिन्साकबाट लगेको खरानी राख्दा विभिन्न रोग कस्ट भवितव्य हट्ने, संकट टर्ने विस्वास गरिन्छ ।

बैशाख ५ गते रत्न समुच्य कोन्क्षोक चिदुको ओङ (अविशेक) र लुङ आयाम र वैशाख शाख ६ गते गुम्बाको समुद्दघाटन तथा औतारी टुल्कु पेमा थर्क्षिन रिन्पोक्षेबाट आयुअभिशेक ( छेवाङ ) प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

KD

Kedar Dahal

देश

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य