calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

देशविशेष प्राथमिकता

नेपाली काङ्ग्रेस सम्बद्ध तरुण दल वैतेश्वरकाे संगठन विस्तार सम्पन्न

पुस्कर अधिकारी भदाै-१४, वैतेश्वरनेपाली कांग्रेस निकट नेपाल तरुण दल दोलखाको वैतेश्वर गाउँपालिकाका ८ वटै वडामा नयाँ नेतृत्व चयन गर्दै संगठन विस्तारकाे काम सम्पन्न गरेकाे छ। नेपाल कांग्रेस वैतेश्वरका…

KD
Kedar Dahalverified| काठमाडौं
अगस्ट ३०, २०२५, २०:२८•अपडेट: अगस्ट ३०, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अगस्ट ३०, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
नेपाली काङ्ग्रेस सम्बद्ध तरुण दल वैतेश्वरकाे संगठन विस्तार सम्पन्नphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

पुस्कर अधिकारी

भदाै-१४, वैतेश्वर
नेपाली कांग्रेस निकट नेपाल तरुण दल दोलखाको वैतेश्वर गाउँपालिकाका ८ वटै वडामा नयाँ नेतृत्व चयन गर्दै संगठन विस्तारकाे काम सम्पन्न गरेकाे छ।

नेपाल कांग्रेस वैतेश्वरका पार्टी सचिव यादव तामाङका अनुसार यहि भदौ ११ गतेदेखि शुरु गरेर आजसम्म सबै वडामा सम्पन्न गरेकाे हाे । तामाङका अनुसार वडा नं १ मा सरोज पाख्रीनको अध्यक्षतामा १३ सदस्यीय, वडा नं २ मा सुन्दर तामाङको अध्यक्षतामा १४ सदस्यीय, वडा नं ३ मा मानबहादुर तामाङको अध्यक्षतामा १४ सदस्यीय, वडा नं ४ मा नेत्रबहादुर नेपालीको अध्यक्षतामा २२ सदस्यीय, वडा नं५ मा नवराज दहालको अध्यक्षतामा १४ सदस्यीय, वडा नं६ मा संजित तामाङको अध्यक्षतामा १३ सदस्यीय, वडा नं ७ मा मनिस तामाङको अध्यक्षतामा १३ सदस्यीय र वडा नं ८ मा गोविन्द अधिकारीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेकाे छ। नव निर्वाचित तरुण दलका कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई नेपाली कांग्रेस दोलखाका उपसभापति छबि लामाले खादा लगाएर बधाई तथा शुभकामना दिंदै पूर्णकालीन सदस्यता समेत वितरण गरेका थिए ।

केन्द्रकाे पाँचौँ महाधिवेशनको कार्यतालिका अनुसार दोलखा तरुण दलले वडा र पालिका अधिवेशन तथा सदस्यता वितरण कार्यलाई तिब्रता दिएको हाे। भदौ मसान्त भित्र केन्द्रबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय तथा जिल्ला प्रतिनिधि अनुमोदन गर्ने प्रक्रिया रहेकाे छ। कार्तिक २० गते भित्र प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रका अधिवेशन गरिसक्नु पर्नेछ ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

KD

Kedar Dahal

देश

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य