
केदार दहाल
काठमाडौ/गायिका उषा गजुरेल र किरण गजमेरको स्वर रहेको गीत “याे साेझाे पल्कियाे” भिडियो सार्वजनिक गरिएको छ । याे गितमा लोकप्रिय संगीतकार श्रीकृष्ण बम मल्लले शब्द, संगीत गरेका हुन् ।
गीतको भिडियोमा मनोज राज भण्डारीको निर्देशन र सम्पादन रहेको छ भने सुरेश पाण्डेको कोरियोग्राफी, सञ्जय लामाको छायांकन र मनोरञ्जन श्रेष्ठको रंग संयोजन रहेको छ । यस गीतको भिडियोमा चर्चित नायक पल शाह र एरोना मल्लको अभिनय रहेको छ ।
लगभग 10 लाख दर्शक श्रोता माझ पुग्न सफल भएको यो गीत अझै लोकप्रिय बन्दै छ । याे गितकाे भिडियो usha gajurel official youtube chanel मार्फत पनि हेर्न सकिने छ।
Kedar Dahal
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_altप्रतिक्रियाहरू (२४)
कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।
सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।
कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।