
पत्रकार पुडासैनीकाे “वर पिपलु” गीतकाे भिडियो सार्वजनिक
केदार दहाल हेटौंडा/ पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् सार्वजनिक गरिएको हो । गीतमा…







