आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

बागमती प्रदेश

%E0%A4%AC%E0%A4%BE%E0%A4%97%E0%A4%AE%E0%A4%A4%E0%A5%80 %E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6
feedकुल ३३७ समाचारupdateअपडेट: जुन १४, २०२६

बागमती प्रदेश सम्बन्धी ताजा समाचार तथा विश्लेषणहरू।

search
calendar_month
sort
psychology_altसुझाव शब्दहरू:
सामग्री प्रकार:
"बागमती प्रदेश" सम्बन्धित ३३७ नतिजा फेला परे
stars

राजनीतिक मुख्य चर्चा (Spotlight)

Breaking
scheduleजुन १४, २०२६

जिरीको विकास,समृद्धि र रूपान्तरणबारे पत्रकारसँग अन्तरक्रिया

जिरी/दोलखाको  जिरी नगरपालिकाको विकास, समृद्धि र रूपान्तरणका लागि हालसम्म भएका काम, आगामी योजना तथा नगरको समग्र विकास यात्राबारे जानकारी गराउने उद्देश्यले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिरी…

NK
Nabin Kumar Khatiwada•Breaking
filter_listखोज परिणामहरू: "बागमती प्रदेश"
पृष्ठ १ / ३४
सगरमाथामा फहरियो हिले शेर्पा समाजको झण्डा
गृह पृष्ठमे २३, २०२६

सगरमाथामा फहरियो हिले शेर्पा समाजको झण्डा

केदार दहाल हिले निगाले शेर्पा समाज सेवाकेन्द्र जिरी नगरपालिका वडा नं ७ काे झण्डा विश्वकाे सर्वाेच्च शिखर सगमाथाकाे टुप्पाेमा फहराएकाे छ । दोलखा जिल्ला जिरी नगरपालिका वडा न.७…

Kedar Dahal
एक वर्षको अन्तरमा जिरी हिलेका बाबु–छोरा दुवैले चुमे सगरमाथा
Breakingमे २३, २०२६

एक वर्षको अन्तरमा जिरी हिलेका बाबु–छोरा दुवैले चुमे सगरमाथा

केदार दहाल दोलखा जिल्ला जिरी नगर पालिका वडा न.७ निवासी ङवाङ नामगेल शेर्पा ले मिति २०८३/०२/०७ गते अर्थात सन 2026/05/21का दिन दिउँसो १२:२० को समयमा विश्वको सर्वाेच्च शिखर…

Kedar Dahal
एपेक्स स्कुलमा ‘दीक्षान्त समारोह’: खेलकुद र सांस्कृतिक प्रस्तुतिले झुम्यो चरिकोट
Breakingमार्च ३१, २०२६

एपेक्स स्कुलमा ‘दीक्षान्त समारोह’: खेलकुद र सांस्कृतिक प्रस्तुतिले झुम्यो चरिकोट

चरिकोट/बालबालिकाको मनोविज्ञानमा शिक्षाप्रति सकारात्मक प्रभाव पार्ने र उनीहरूलाई पढाइप्रति थप आकर्षित गर्ने उद्देश्यका साथ चरिकोटस्थित एपेक्स स्कुलले हिजो एक भव्य 'दीक्षान्त समारोह' सम्पन्न गरेको छ। २०७८ सालदेखि जिल्लामै…

Nabin Kumar Khatiwada
१० वर्षदेखि अलपत्र नयाँ पुल पुरानै मर्मत गर्ने
Breakingफेब्रुअरी ६, २०२६

१० वर्षदेखि अलपत्र नयाँ पुल पुरानै मर्मत गर्ने

चरिकोट/ठेक्का लागेको नयाँ पुल १० वर्षदेखि अलपत्र भएपछि तामाकोसी र सुनकोसीकाे पुरानो पुल मर्मत हुने भएको छ । पुरानो पुल जीर्ण भएपछि नयाँ पुलकाे ठेक्का लागेको थियाे ।…

Nabin Kumar Khatiwada
विगू ७ काे सिंगाे वडा कमिटी रास्वपा प्रवेश
Breakingफेब्रुअरी ५, २०२६

विगू ७ काे सिंगाे वडा कमिटी रास्वपा प्रवेश

चरिकोट/रास्वपाकाे घरदैलो अभियानमा नेकपा एमालेका सिंगो वडा कमिटी नै रास्वपा प्रवेश गरेको छ । नेकपा एमाले विगु गाउँपालिका वडा नम्बर ७ का गाउँपालिकाको सदस्य तथा गाउँ कमिटी सचिव…

Nabin Kumar Khatiwada
format_quote

"राजनीतिक स्थिरता बिना देशको उत्पादनशील अर्थतन्त्र उभिन सक्दैन, नीतिगत स्थायित्व हाम्रो पहिलो सर्त हो।"

— पूर्व गभर्नर तथा अर्थशास्त्री डा. चिरञ्जीवी नेपालसँगको विशेष संवाद
...