आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

समाचार

%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0
feedकुल १५५ समाचारupdateअपडेट: जुन १४, २०२६

समाचार सम्बन्धी ताजा समाचार तथा विश्लेषणहरू।

search
calendar_month
sort
psychology_altसुझाव शब्दहरू:
सामग्री प्रकार:
"समाचार" सम्बन्धित १५५ नतिजा फेला परे
stars

राजनीतिक मुख्य चर्चा (Spotlight)

Breaking
scheduleजुन १४, २०२६

जिरीको विकास,समृद्धि र रूपान्तरणबारे पत्रकारसँग अन्तरक्रिया

जिरी/दोलखाको  जिरी नगरपालिकाको विकास, समृद्धि र रूपान्तरणका लागि हालसम्म भएका काम, आगामी योजना तथा नगरको समग्र विकास यात्राबारे जानकारी गराउने उद्देश्यले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिरी…

NK
Nabin Kumar Khatiwada•Breaking
filter_listखोज परिणामहरू: "समाचार"
पृष्ठ १ / १६
सगरमाथामा फहरियो हिले शेर्पा समाजको झण्डा
गृह पृष्ठमे २३, २०२६

सगरमाथामा फहरियो हिले शेर्पा समाजको झण्डा

केदार दहाल हिले निगाले शेर्पा समाज सेवाकेन्द्र जिरी नगरपालिका वडा नं ७ काे झण्डा विश्वकाे सर्वाेच्च शिखर सगमाथाकाे टुप्पाेमा फहराएकाे छ । दोलखा जिल्ला जिरी नगरपालिका वडा न.७…

Kedar Dahal
एक वर्षको अन्तरमा जिरी हिलेका बाबु–छोरा दुवैले चुमे सगरमाथा
Breakingमे २३, २०२६

एक वर्षको अन्तरमा जिरी हिलेका बाबु–छोरा दुवैले चुमे सगरमाथा

केदार दहाल दोलखा जिल्ला जिरी नगर पालिका वडा न.७ निवासी ङवाङ नामगेल शेर्पा ले मिति २०८३/०२/०७ गते अर्थात सन 2026/05/21का दिन दिउँसो १२:२० को समयमा विश्वको सर्वाेच्च शिखर…

Kedar Dahal
पार्वतले भेटेको भाेलीपल्टै बालकृष्णले भेटे ओली उम्मेदवारी सिफारिसमा असन्तुष्टि
Breakingजनवरी ७, २०२६

पार्वतले भेटेको भाेलीपल्टै बालकृष्णले भेटे ओली उम्मेदवारी सिफारिसमा असन्तुष्टि

काठमाडौ/नेकपा एमाले दाेलखाबाट एकल सिफारिसपछि पवटीकाे सुन्तला काेसेली बाेकेर केन्द्रीय सदस्य पार्वत गुरूङले अध्यक्ष केपी ओली भेट्न पुगे । गुरूङले भेटेकाे भाेलीपल्टै इतर पक्षका बालकृष्ण शिवाकोटीले पनि अध्यक्ष…

Nabin Kumar Khatiwada
क्याम्पोलमा किवी प्रशोधन उद्योग
Breakingडिसेम्बर १५, २०२५

क्याम्पोलमा किवी प्रशोधन उद्योग

दिलबहादुर केसी दोलखा/दोलखाको दुर्गम गाउँ क्याम्पोलमा किवि प्रशोधन उद्योग संचालनमा आएको छ । किबीको उत्पादन बढेपछि कालिञ्चोक गाउँपलिकाको वडा नम्वर १ को क्याम्पोलमा उद्योग संचालन गरिएको हो। अधिकांश…

Nabin Kumar Khatiwada
कालिञ्चाेककाे विज्ञान प्रदर्शनीमा कालिका मावि उत्कृष्ट
Breakingडिसेम्बर १४, २०२५

कालिञ्चाेककाे विज्ञान प्रदर्शनीमा कालिका मावि उत्कृष्ट

सुनखानी,२८ मंसिर/कालिञ्चाेक गाउँपालिका स्तरीय विज्ञान प्रदर्शनीमा कालिका मावि सुन्द्रावतीका विद्यार्थी उत्कृष्ट भएका छन् । कालीनाग मावि सुनखानीमा भएको पालिकास्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता आयोजना भएको थियाे । प्रदर्शनीमा वातावरणीय…

Nabin Kumar Khatiwada
format_quote

"राजनीतिक स्थिरता बिना देशको उत्पादनशील अर्थतन्त्र उभिन सक्दैन, नीतिगत स्थायित्व हाम्रो पहिलो सर्त हो।"

— पूर्व गभर्नर तथा अर्थशास्त्री डा. चिरञ्जीवी नेपालसँगको विशेष संवाद
...