फ्रेण्डसिप खबर
गृह पृष्ठ मनाेरञ्जन

पर्देशिनुको पिडा झल्काउने उषा गजुरेलकाे स्वरमा “आमा” गित सार्वजनिक

केदार दहाल
गायिका उषा गजुरेलको स्वरमा “आमा” गित सार्वजनिक भएको छ ।

निर्माता सम्राट दहाल र डा. युवराज कडेल रहेकाे यस गितमा अभि सुनारको शब्द र सङ्गीत रहेको छ भने शिब परियार र उषा गजुरेलले स्वर दिएका छन् । नेपाली बेराेजगार युवाहरूको बास्तबिकता साथै बाध्यताले आमा, श्रीमती र परिवारसंग बिछोडिएर पर्देशिनु पर्दाको पिडा झल्काउने कारुणिक भिडियाे देख्न सकिन्छ ।

निकेश खड्काकाे निर्देशनमा बिध्या कार्कि, अभि सुनार र गायिका गजुरेलले अभिनय गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

मन्त्री परिषदबाट स्वीकृत “शिक्षा ऐन २०८०” का विरुद्धमा शिक्षकहरु धर्नामा

Friendship Khabar

समाजवादी दोलखा द्वारा प्रशासनमा ११ बुदे ज्ञापन पत्र,यस्ता छन मागहरू

Nabin Kumar Khatiwada

सामाजिक सन्जाल प्रयोग कर्ता!!किन छाडा हुन्छ ??

Friendship Khabar