जिरीको विकास,समृद्धि र रूपान्तरणबारे पत्रकारसँग अन्तरक्रिया
जिरी/दोलखाको जिरी नगरपालिकाको विकास, समृद्धि र रूपान्तरणका लागि हालसम्म भएका काम, आगामी योजना तथा नगरको समग्र विकास यात्राबारे जानकारी गराउने उद्देश्यले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न...

