फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी खेलकुद गृह पृष्ठ देश बागमती प्रदेश मनाेरञ्जन

फुटसलकाे उपाधी गाैरीशंकर गाउँपालिकालाई

चरिकोट/२२ औं निजामती दिवसकाे अवसरमा आयाेजित फुटसल प्रतियोगिताकाे उपाधी गाैरीशंकर गाउँपालिकाले जितेको छ ।

कर्मचारी मिलन केन्द्र दाेलखाले आयोजना गरेकाे फुटसलकाे आइतबार भएको फाइनल खेलमा कालिञ्चाेक गाउँपालिकासँग गाेल रहित बराबरी भएपछि टाइब्रेकरमा पेनाल्टीमा ४:२ गाेलमा गाैरीशंकरले जितेको हाे । गाैरीशंकर गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकाेटी  नेतृत्वको टिमले खेलेको हाे ।

‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारा २०८२ काे तय भएको थियाे ।
२०६१ सालदेखि निजामती दिवस मनाउन थालिएको हाे । कर्मचारी मिलन केन्द्र दाेलखाले विभिन्न कार्यक्रम गरि दिवस बनाएको हाे । फुटसलका विजेता सहित उत्कृष्ट कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी भाेला दाहालले पुरस्कार वितरण गरेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

युवा शक्तिलाई विकास निमार्णमा परिचालन गरिने : श्रम मन्त्री कुँवर

Friendship Khabar

विशाल र देवीले शुरू गरेका महत्त्वका याेजना पूरा गर्छुः गंगा कार्की

Nabin Kumar Khatiwada

काङ्ग्रेस वैतेश्वरको वडा अध्यक्षहरुमा ३ दर्जन आकांक्षी,२ र ७ सर्वसम्मत

Friendship Khabar