चरिकोट/राष्ट्रिय सभाका सदस्य घनश्याम रिजालले श्री कृष्ण कथा एवम् श्रीमदवितक चर्चा कथा वाचन कार्यक्रम को उद्घाटन भएको गर्नुभएको छ।

श्री कृष्ण जन्मअस्टमीको दिन देखि शुरु भएको कथा वाचनको शनिबार उद्घाटन गरिएको हो।कार्यक्रम भिमेश्वर नगरपालिका वडा नं ६ रामकोट दोलखामा आयोजना गरिएको हो।
