फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ

निता राउत फाउण्डेशन द्वारा न्यानो कपडा बितरण

दोलखा/निता राउत फाउण्डेशन दोलखाले बाजुरा जिल्लाको विकट मानिने गौमुल गाउपालिकाको वडा नं. १ मा रहेको श्री प्रभात आधारभुत विद्यालयको ५० जना विद्यार्थीहरुको लागि न्यानो पोशाक ( ज्याकेट , टोपि र मोजा ) वितरण गरिएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था निता राउत फाउन्डेसन को सहयोगमा बालबालिकालाई पोशाक बितरण कार्यक्रम बाजुरा को गौमुल गाउपालिका अध्यक्ष हरि बहादुर रोकायको उपस्थितिमा भएको हो।
फाउन्डेसन कि अध्यक्ष निता राउतले न्यानो पोशाक बितरण अभियानमा साथ सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनलाई फाउण्डेशनको तर्फबाट हार्दिक धन्यवाद दिदै यो अभियानमा आगामी दिनमा पनि सवैको  साथ र सहयोगको अपेक्षा गर्नुभएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

अत्यावश्यक सुरक्षा सावधानी अपनाएर मात्रै काम गर्न निर्देशन

Nabin Kumar Khatiwada

सांसद रिजाल द्वारा जिसस भवन शिलान्यास

Nabin Kumar Khatiwada

समाजवादी काभ्रेको अधिवेशन तयारी पूरा

Friendship Khabar