फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ समाचार

एमाले संसद शाहको परस्त्री सँगको टिकटक भिडियो सार्वजनिक

काठमाण्डौँ/नेकपा एमालेका पोलिटव्यूरो सदस्य गुलावजंग शाहको एक परस्त्रीसँगको टिकटक भिडियो सार्वजनिक भएको छ ।

एमालेका कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक र सल्यान प्रदेशसभा क बाट निर्वाचित शाह र नेकपा एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक भिडियो सार्वजनिक भएको हो ।

टिका वलीकै आइडिबाट अपलो भएको भिडियो कहिले टिकटकमा अपलोड गरेको हो भन्ने नदेखिए पनि 1 hours ago अपलोड गरेको, १७ वटा लाइक, १ वटा कमेन्ट र २ वटा सेयर भएको छ । अहिले त्यो भिडियो टिकटकमा छैन् तर शाहसँगै खिचेका फोटोहरु जोडेर वनाएको भिडियो भने टिकटकमा अझै छ ।

माया जाल बुन्छु म भन्ने गितमा उनीहरुले टिकटक बनाएका छन् । भिडियोमा शाह निदाएको जस्तो गरेका छन् भने उनीसँगै एउटै वेडमा सुतेकी वलीले आफ्नै मोवाइलबाट भिडियो वनाएको देखिएको छ । गितअनुसारको अभिनय गर्दै वलीले शाहको गाला मुसार्दै गरेको देख्न सकिन्छ । शाह र वलीका विचमा प्रेम सम्बन्ध रहेको यसअघि पनि चर्चामा आएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

नव जन उत्थान साकोषद्वारा आर्थिक सहयोग

Friendship Khabar

निगमले गर्याे वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण

Friendship Khabar

गठबन्धनले जिते विकास ले गति लिने:-श्रम मन्त्री कुँवर

Friendship Khabar