फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

बैतेश्वर गाउँपालिकामा शनिबारमात्रै बिदा

१८ जेठ, बैतेश्वर । दोलखाको बैतेश्वर गाउँपालिकामा साताको एक दिनमात्रै सार्वजनिक बिदा हुने भएको छ ।

नेपाल सरकारले सातामा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि गाउँपालिकाले शनिबारमात्रै बिदा दिने निर्णय गरेको हो ।

गाउँकार्यपालिकाको मिति २०७९ साल जेठ १६ गतेको बैठकको निर्णय अनुसार मिति २०७९ साल जेठ १ गते देखी लागु हुने गरि निर्णय गरेको हो । गाउँपालिकाले आज जारि गरेको सूचना अनुसार  अब आइतबारदेखि बिहीबारसम्म बिहान १० बजे देखि साँझ पाँच बजेसम्म कार्यालय सञ्चालन हुनेछन् । शुक्रबार भने बिहान १० बजे देखि दिउँसो तिन बजेसम्म कार्यालय समय तोकिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

बालेन र हर्क साम्पाङहरुको जित सँग जोडिएका सवालहरु

Friendship Khabar

नेकपा एसको स्टिकर वितरण अभियान सुरु

Friendship Khabar

समृद्ध दोलखा गठबन्धनबाट मात्रै पुरा हुने :- खड्का

Friendship Khabar