फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ राजनीति

प्रचार विभाग प्रमुख खतिवडालाई कोराना संक्रमण पुष्टि

माघ ६/नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा कोरोना संक्रमित हुनुभएको छ । बुधबारको पिसिआर परीक्षणबाट उप महासचिव खतिवडालाई कोरोनाभाइरस संक्रमणे पोजेटिभ देखिएको एकीकृत समाजवादीले जनाएको छ ।
उहाँको स्वास्थ्य अवस्था सामान्य भएको र घरमै आराम गरीरहनु भएको पारीवारीक श्रोतले जनाएको छ ।
यस अघि एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल,महासचिव डा.बेदुराम भुसाल लगायत अन्य नेताहरुलाई कोरोना पोजेटिभ देखिएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

पाँचौ राष्ट्रपति रनिङ शिल्ड जिरीकाे उपाधि सहिद स्मृतिलाई, लगातार चाैथाे पटक सम्म विजेता

Kedar Dahal

४० हजार राहत शिक्षकहरुकाे केन्द्रीय समिति भयाे दुई टुक्रा

Kedar Dahal

आँधिखाेलामा असारको चटारो!!!

Friendship Khabar