फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश

नेकपा एस जिरी र तामाकोसीको अधिवेशन, नयाँ नेतृत्व सहित सम्पन्न

दोलखा/नेकपा एकीकृत समाजबादीको जिरी नगर कमिटी र तामाकोसी गाउँपालिका कमिटी को प्रथम अधिवेशन सम्पन्न भएको छ।शनिबार सप्पन्न प्रथम अधिवेशन बाट शैलेन्द्र कुमार खड्का को अध्यक्षतामा २७ सदस्यीय जिरी नगर कमिटी र झनक बहादुर खड्काको अध्यक्षतामा ५३ सदस्यीय तामाकोसी गाउँपालिका कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको हो। जस अनुसार पदाधिकारी को नामावली यसप्रकार रहेको छ।

१)जिरी
अध्यक्ष :-शैलेन्द्र कुमार खड्का
उपाध्यक्ष :-दोर्जी शेर्पा
उपाध्यक्ष :-मोहन कुमार खड्का
सचीव :-वसन्त जिरेल
उपसचिव :-सुनिता सुब्बा
२)तामाकोसी
अध्यक्ष:-झनक बहादुर खड्का
उपाध्यक्ष :-भिम प्रसाद फुयाल
उपाध्यक्ष:-आङछिरि शेर्पा
सचिब:-रमेश कार्की
उपसचिव:-राजकुमार केसि
उपसचिव:-दिप बहादुर आपागाइ
उपसचिव :-राम बहादुर खड्का

नेकपा एकीकृत समाजबादि पार्टी जिरी नगर कमिटी अधिबेशन केन्द्रीय कमिटीका पोलिट ब्युरो सदस्य बिदुर सापकोटा ,केन्द्रीय सदस्य गोपाल न्यौपाने,जिल्ला पार्टि कमिटी अध्यक्ष भिम प्रसाद दाहाल उपाध्यक्ष भुबन केसि उप-सचिब धनश्याम रिजाल,युवा सघं नेपालका केन्द्रीय कमिटि उपमहासचिब अशोक कुमार दाहाल,अनेम सघं केन्द्रीय सदस्य संगिता पाख्रिन, युवा संघ नेपालका केन्द्रिय सदस्य विशाल काफ्ले,इश्वर कार्की,युवा सघं जिल्ला कमिटि सह-अध्यक्ष रामहरि शिबाकोटि,सह-सचिब बिष्णु थापा अनेरास्ववियु जिल्ला कमिटि उपाध्यक्ष तेजस्वी खड्का ले मन्तव्य व्यक्त गरेका थिए साथै २३ सदस्यीय युवा सघं जिरी कमिटि र १४ सदस्यीय अनेम सघं जिरी नगर कमिटी समेत सदस्य गठन गरिएको थियो।
तामाकोसी गाउँ पालिकाको मालुमा भएको अधिवेशनमा नेकपा एकीकृत समाजबादीका पोलिट्ब्युरो सदस्यहरु मेटमणी चौधरी,शिव प्रसाद भण्डारी,केन्द्रिय सदस्य चुनु केसि,जिल्ला कमिटी सचीव प्रोण प्रताप केसि,जन सास्कृतिक महासंघका नेता रमेश कार्की,बागमती प्रदेश कमिटी सदस्य भरत केसि,दलित मुक्ति संगठन का केन्द्रिय सचीव नन्द घतानी,जिल्ला अध्यक्ष कुल  बिश्वकर्मा,अनेमसंघ जिल्ला अध्यक्ष तारा लामा,पार्टीका जिल्ला कमिटी सदस्य पर्शुराम कार्की,नेताहरु राजकुमार केसि,यज्ञ श्रेष्ठ,झनक खड्का,लगाएत ले मन्तव्य व्यक्त गरेका थिए।

याे पढ्न छुटाउनु भयाे की ?

उर्गेनलिङ गुम्बामा राब्ने र जिन्साक होम पुजा सम्पन्न

Kedar Dahal

समाजवादी दोलखाको तीनै तहका सरकारलाई ध्यानाकर्षण पत्र

Friendship Khabar

अपर तामाकोसीकाे पीपीए पुनरावलोकन गर्दै

Friendship Khabar