फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ स्थानीय समाचार

समाजसेवी पद्मा द्वारा विपन्न परिवारलाई उन्नत बाख्रा सहयोग

बिगु/ दोलखाली चेलि हाल अमेरिका बस्नु हुने समाज सेबि पद्मा प्रधान द्वारा विपन्न गरिव परिवार लाई उन्नत बोएर जातको बाख्रा सहयोग गरिएको छ।

समाजसेवी प्रधानको  दुई लाख पचास हजार रुपैयाँको आर्थिक सहयोगमा गरिएको सहयोग बाल जिबन परिबर्तन केन्द्र नेपाल  फाउण्डेशन मार्फत गरीब  निमुखा बिपन्न सामाजिक रुपमा पछाडी पारिएको समुदाय र असाहाय बालबालिका हरुको लागि बाख्रा पालन गरि जिबिको पार्जन गर्ने र गराउने लक्ष्य अनुसार दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नम्बर ७ निबासी कृष्ण कुमारी थामी लाई ५० वटा बोयर र खरी जातको बाख्राको पाठा पाठी वितरण गरिएको हो।

फाउण्डेशनले बालबालिका हरु लाई विशेष गरि शिक्षा स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग गर्ने उदेश्य अनुरुप १० जिल्लामा सहयोग गरि सकेको बाल जीबन परिबर्तन केन्द्र नेपाल फाउण्डेशनका अध्यक्ष शान्त नेपालीले जानकारी दिनु भएको छ। 

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतन ३० औं बर्षमा,सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार केवी उप्रेतीलाई

Nabin Kumar Khatiwada

मन्त्री परिषदबाट स्वीकृत “शिक्षा ऐन २०८०” का विरुद्धमा शिक्षकहरु धर्नामा

Friendship Khabar

अविरल वर्षा संगै मेलुङ सितली सडक खण्ड अवरुद्ध (फोटो फिचर)

Friendship Khabar