फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ समाचार

एमाले संसद शाहको परस्त्री सँगको टिकटक भिडियो सार्वजनिक

काठमाण्डौँ/नेकपा एमालेका पोलिटव्यूरो सदस्य गुलावजंग शाहको एक परस्त्रीसँगको टिकटक भिडियो सार्वजनिक भएको छ ।

एमालेका कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक र सल्यान प्रदेशसभा क बाट निर्वाचित शाह र नेकपा एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक भिडियो सार्वजनिक भएको हो ।

टिका वलीकै आइडिबाट अपलो भएको भिडियो कहिले टिकटकमा अपलोड गरेको हो भन्ने नदेखिए पनि 1 hours ago अपलोड गरेको, १७ वटा लाइक, १ वटा कमेन्ट र २ वटा सेयर भएको छ । अहिले त्यो भिडियो टिकटकमा छैन् तर शाहसँगै खिचेका फोटोहरु जोडेर वनाएको भिडियो भने टिकटकमा अझै छ ।

माया जाल बुन्छु म भन्ने गितमा उनीहरुले टिकटक बनाएका छन् । भिडियोमा शाह निदाएको जस्तो गरेका छन् भने उनीसँगै एउटै वेडमा सुतेकी वलीले आफ्नै मोवाइलबाट भिडियो वनाएको देखिएको छ । गितअनुसारको अभिनय गर्दै वलीले शाहको गाला मुसार्दै गरेको देख्न सकिन्छ । शाह र वलीका विचमा प्रेम सम्बन्ध रहेको यसअघि पनि चर्चामा आएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

शैलुङ ग्रेटवाल सहितको उपहार चिनियाँ राजदुतलाई

Nabin Kumar Khatiwada

नेकपा एमाले दोलखाको अध्यक्ष नर श्रेष्ठ सचिबमा हिरा थोकर बिजयी

Friendship Khabar

महिलाहरुका लागि एक हप्ते डल कुशन बनाउने तालिम सम्पन्न

Kedar Dahal