फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति

उम्मेद्बारी दर्ता संगै जन्मगाउँमा कुन्दन काफ्ले

दोलखा/दोलखाबाट प्रदेश सभा सदस्यका उम्मेद्बार कुन्दनराज काफ्लेले टिकट लिएर गाउँ आएकाले अब बिजय  भएर फर्किने बताएका छन ।

मनोनयन दर्ता पछि आफ्नो गृह वडा तामाकोसी -३ जफे पुगेका काफ्लेले काङ्ग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन

लामो राजनीति यात्राको संघर्षपछि पहिलोपटक जनतासँग उमेदवार बनेर  आएको उनले बताए ।आफू जन्मेहुर्केको माटोमा गाउँलेसँग आर्शिवाद लिन आइपुगेको उनको भनाइ रहेको छ ।जनप्रतिनिधि नभए पनि आफ्नो जन्मभूमिप्रतिको अभिभारा आफूले कहिल्यै नबिर्सेको उनको भनाइ छ ।

आफू पदमा भए पनि वा पदमा नभएर जहाँ भए पनि गाउँ र समग्र दोलखाको विकासमा भूमिका खेलिरहेको उनको भनाइ रहेको छ ।उनको उम्मेदवारी सगै उनको गाउँ सहित दोलखाका मतदाता उत्साहित भएका छन ।

याे पढ्न छुटाउनु भयाे की ?

नाम्दुका पुर्व अध्यक्ष उप्रेतीको निधन,१२ बजे अन्तेष्टी

Friendship Khabar

शैलुङमा तेक्वान्दोकाे अन्तर्राष्ट्रिय उच्च  अनुसन्धान केन्द्र निर्माण

Friendship Khabar

पशुपति स्मृति अस्पतालको न्युनतम सेवा स्तर बढ्याे

Friendship Khabar