फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश समाचार

चरिकोट बहुउद्देश्यीय सहकारी संस्था लि. को दशौं वार्षिक साधारण सभा सम्पन्न

चरिकोट बहुउद्देश्यीय सहकारी संस्था लि. चरिकोट दोलखाको को दशौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

साधारणसभा संस्थाका अध्यक्ष विकास चौलागाईको अध्यक्षतामा, जिल्ला सहकारि संघ लि. का उपाध्यक्ष देवी प्रसाद शर्माको प्रमुख आतित्थ्यतामा र भीमेश्वर नगरपालिकाका सहकारि विभाग प्रमुख नारायण प्रसाद सेढाई को विशेष आतिथ्यतामा सम्पन भएको हो ।


कार्यक्रममा संस्थाका सचिव वासु घिमिरेले संस्थाका वर्तमान गतिविधि तथा संस्थाका आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष लिला बहादुर नेवारले करिब २ करोड ४० लाख ८५ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


संस्थाले साधारण सभाको अबसरमा असल ऋणी सदस्य, उत्कृष्ट वचत कर्ता, बाल वचत कर्ता, उत्कृष्ट कर्मचारि लाई सम्मान समेत गरेको छ । कार्यक्रम नेपाल पत्रकार महासंघको सभाहलमा भएको थियाे ।

याे पढ्न छुटाउनु भयाे की ?

पृथ्वी जयन्तीको अवसरमा राप्रपा दोलखा द्वारा चियापान

Friendship Khabar

माओवादी केन्द्र दाेलखाका वडा सम्मेलनहरु धमाधम हुँदै

Kedar Dahal

उषा गजुरेल र सुरज पण्डितकाे स्वरमा “हजुरकै मायाले” गित सार्वजनिक

Kedar Dahal