फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ देश धर्म र संस्कृति बागमती प्रदेश स्थानीय समाचार

सांसद रिजाल द्वारा श्री कृष्ण कथाको उद्घाटन

चरिकोट/राष्ट्रिय सभाका सदस्य घनश्याम रिजालले श्री कृष्ण कथा एवम् श्रीमदवितक चर्चा कथा वाचन कार्यक्रम को उद्घाटन भएको गर्नुभएको छ।

श्री कृष्ण जन्मअस्टमीको दिन देखि शुरु भएको कथा वाचनको शनिबार उद्घाटन गरिएको हो।कार्यक्रम भिमेश्वर नगरपालिका वडा नं ६ रामकोट दोलखामा आयोजना गरिएको हो।

याे पढ्न छुटाउनु भयाे की ?

आन्दोलनरत शिक्षकलाई बार्ता आउन पुन: सरकारकाे प्रेस विज्ञप्ति

Kedar Dahal

जातीय विभेद गर्ने विरुद्ध तत्काल प्रतिरोध गर्न माधव नेपालको निर्देशन

Friendship Khabar

नेकपा एस शैलुङ अध्यक्षमा ढुङ्गेल,यस्तो छ ४० बर्षे राजनैतिक यात्रा

Friendship Khabar