फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ देश पर्यटन बागमती प्रदेश समाचार

एक वर्षको अन्तरमा जिरी हिलेका बाबु–छोरा दुवैले चुमे सगरमाथा

केदार दहाल

दोलखा जिल्ला जिरी नगर पालिका वडा न.७ निवासी ङवाङ नामगेल शेर्पा ले मिति २०८३/०२/०७ गते अर्थात सन 2026/05/21का दिन दिउँसो १२:२० को समयमा विश्वको सर्वाेच्च शिखर सगरमाथाको सलफ आराेहण गरेका छन ।

उनले सफल आराेहण गरेसँगै सहकारी अभियानलाई थप उर्जाशिल बनाउनका निमित्त वैतेश्वर गाउँपालिका वडा नं-३ खावामा रहेकाे नव जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको झण्डा समेत फहराएका छन ।

याे पढ्न छुटाउनु भयाे की ?

बाढीले दाेलखाका २ जलविद्युतमा क्षति

Nabin Kumar Khatiwada

सुनचाँदी कला व्यवसायी संघ दोलखाको अध्यक्षमा अनिल रिजाल

Friendship Khabar

पहिरो पीडितलाई लायन्स क्लबको राहत

Friendship Khabar