फ्रेण्डसिप खबर
सुचना प्रविधि

गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई ‘एयर रेड’को चेतावनी दिने

गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई हवाई आगमन आक्रमणको चेतावनी दिने भएको छ । यो एयर रेड अल्र्ट प्रणालीले युक्रेनियन सरकारसँग सहकार्य गरेर काम गर्नेछ ।

यो प्रणाली भूकम्पको चेतावनी दिने प्रणालीमानै आधारित रहेको छ । प्रणालीले लो ल्याटेन्सी अल्र्ट मेक्यानिजमलाई प्रयोग गर्ने गर्दछ ।

अहिले युक्रेनमा लाखौँ मान्छेहरुले हवाई आगमन आक्रमणको चेतावनीमा भर पर्ने हुँदा यने फिचर एन्ड्रोइड फोन प्रयोगकर्ताहरुका लागि एकदमै उपयोगी हुनेछ ।

गूगलले पहिलेनै आफ्नो प्लेटफर्मबाट रुसी स्टेट मिडियालाई हटाईसकेको छ । 

Source : आइसीटी समाचार https://ictsamachar.com/news-details/10520/2022-03-13

याे पढ्न छुटाउनु भयाे की ?

अतिरिक्त हुलाक खारेज विरुद्ध हुलाकीहरूकाे चरिकोटमा धर्ना

Friendship Khabar

माओवादी केन्द्रको बन्दसत्र आजबाट

sanjeet