फ्रेण्डसिप खबर
गृह पृष्ठ शिक्षा स्थानीय समाचार

सयपत्री ग्रुप द्वारा विद्यार्थीलाई ट्रयाक सुट वितरण

पुष्कर अधिकारि
दाेलखा /दाेलखा जिल्ला तामाकाेशि गाँउपालिका वडा नं १ मा रहेकाे भिमेश्वर आधारभूत विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ ।

, ,

आधारभूत विद्यालयका शिक्षक लक्ष्मण केसिकाे समन्वयमा विद्यालयमा रहेका ४० जना विद्यार्थीहरुलाई “सयपत्रि ग्रुप सुख दु:ख काे साथि” नामक संस्थाबाट संकलित जम्मा रु ४६०००।- काे ट्रयाक सुट कपडा खरिद गरि साेहि संस्थाका अध्यक्ष अनन्त लम्साल र उपाध्यक्ष दिनेश खड्काले वितरण गरेका छन् ।

शिक्षक केसिका अनुसार सहयाेगि संस्थाले विद्यालयमा धेरै जसाे विद्यार्थीहरु दलित समुदायका रहेकाेले सहयाेग गर्नुभएको बताउनुभएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

खिम्ती १ को शेयर स्थानीयलाई उपलब्ध गराउन नेकपा एस दोलखा द्वारा माग

Friendship Khabar

केपी ओलिले अवैध केबलकार उद्घाटन गरेको माओवादी केन्द्रको दावी

Friendship Khabar

नेकपा एस निकट जनवर्गीय संगठन द्वारा एमसीसी विरुद्ध दोलखामा प्रदर्शन

Friendship Khabar