फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

जलदेवी माविको बिव्यस गठन,अध्यक्षमा शुन्दर

मैनापोखरी/दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ५ मैनापोखरी स्थित जलदेवी मावी को बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा रत्न बहादुर दहाल(शुन्दर) चयन भएका छ्न।

आज सप्पन्न ब्यबस्थापन समितिको बैठकले रत्न बहादुर दहाल शुन्दर लाई बिब्यस अध्यक्ष सर्वसम्मत रुपमा चयन गरेको हो।समितिको सदस्य हरुमा वडा नं ५ का वडा अध्यक्ष भुवन घिमिरे,गोपिनी घिमिरे,श्याम बिक,चन्डिका दहाल,राजेश बस्नेत,सुमित्रा नेपाल,शिक्षक प्रतिनिधि केन्द्र प्रसाद दहाल र सदस्य सचीव प्रधानाध्यापक गिताकृष्ण शर्मा रहेका छ्न।
२०४६ सालमा स्थापना भएको जलदेवी माबिमा कक्षा १२ सम्म २२४ जना विद्यार्थी अध्यनरत रहेको प्रधानाध्यापक गिताकृष्ण शर्माले जानकारी दिनुभयो ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एमाले मेलुङ उपाध्यक्ष सहित दर्जनौ नेता कार्यकर्ता नेकपा एसमा

Friendship Khabar

पाँच वर्षअघि मेरै प्रचारमा हिड्नेले अहिले टुरिस्ट भनेको सुहाएन:-खतिवडा

Friendship Khabar

जनसचेतन साकोसका प्रमुख संरक्षक ढुङ्गेल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

Friendship Khabar