फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

जलदेवी माविको बिव्यस गठन,अध्यक्षमा शुन्दर

मैनापोखरी/दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ५ मैनापोखरी स्थित जलदेवी मावी को बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा रत्न बहादुर दहाल(शुन्दर) चयन भएका छ्न।

आज सप्पन्न ब्यबस्थापन समितिको बैठकले रत्न बहादुर दहाल शुन्दर लाई बिब्यस अध्यक्ष सर्वसम्मत रुपमा चयन गरेको हो।समितिको सदस्य हरुमा वडा नं ५ का वडा अध्यक्ष भुवन घिमिरे,गोपिनी घिमिरे,श्याम बिक,चन्डिका दहाल,राजेश बस्नेत,सुमित्रा नेपाल,शिक्षक प्रतिनिधि केन्द्र प्रसाद दहाल र सदस्य सचीव प्रधानाध्यापक गिताकृष्ण शर्मा रहेका छ्न।
२०४६ सालमा स्थापना भएको जलदेवी माबिमा कक्षा १२ सम्म २२४ जना विद्यार्थी अध्यनरत रहेको प्रधानाध्यापक गिताकृष्ण शर्माले जानकारी दिनुभयो ।

याे पढ्न छुटाउनु भयाे की ?

कालिञ्चोकमा फेसन सो

Friendship Khabar

काेरियन भाषा परीक्षा CBT काे आवेदन खुल्ला, पुनः जाने इच्छा भएकाहरुलाई अवसर

Kedar Dahal

असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिदैं

Kedar Dahal