फ्रेण्डसिप खबर
गृह पृष्ठ राजनीति स्थानीय समाचार

नेकपा एमाले मेलुङ उपाध्यक्ष सहित दर्जनौ नेता कार्यकर्ता नेकपा एसमा

भेडेपु/नेकपा एमाले मेलुङ गाउँपालिका कमिटी उपाध्यक्ष ललित बस्नेत सहित दर्जनौ नेता तथा कार्यकर्ता नेकपा एकीकृत समाजबादीमा समाहित भएका छ्न।
नेकपा एकीकृत समाजबादी मेलुङ को प्रथम गाउँपालिका अधिवेशनको अवसरमा केन्द्रिय उपमहासचिव गंगालाल तुलाधर,पोलिट्ब्युरो सदस्य शिव प्रसाद भण्डारी,केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने,चुनु केसि,रविन्द्र कार्की लगाएतले पार्टीमा स्वागत गरेका हुन। कार्यक्रममा एमाले उपाध्यक्ष ललित बस्नेत सहित उपेन्द्र हरि नेपाल,बिष्णु बिक,गोपाल अधिकारी,सुवास भन्डारी,ज्ञान बहादुर कार्की,लगाएत दर्जनौं नेता कार्यकर्ता नेकपा एसमा समाहित भएका हुन।

याे पढ्न छुटाउनु भयाे की ?

एमाले संसद शाहको परस्त्री सँगको टिकटक भिडियो सार्वजनिक

Friendship Khabar

गाैरिशंकरकाे पाँचाै राष्ट्रपति रनिङ शिल्डकाे उपाधि निलकन्ठेश्वर माविलाई

Kedar Dahal

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Rajkumar Dahal