फ्रेण्डसिप खबर
अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

नवनिर्वाचित सहकारी संघ दोलखाको सपथ ग्रहण

चरिकोट/जिल्ला सहकारी संघ दोलखाको नवनिर्वाचित संचालक समिति र लेखा सुपरिवेक्षण समितिको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम भएको छ।
संघको १८ औं बार्षिक साधारण सभाबाट निर्वाचित संचालक समिति र लेखा सुपरिवेक्षणको पद तथा गोपनियताको सपथ गराउदै  समितिले कार्यभार ग्रहण गरेको हो।

नवनिर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक अधिवक्ता सरोज उप्रेतीले एक समारोहका बिच सपथ गराउनुभएको थियो।समारोहमा संघका नि वर्तमान अध्यक्ष हेमन्त चौलागाईं,जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष श्यामकाजी कटुवाल,जिल्ला सहकारी संघका पूर्व अध्यक्ष शिवजी राउत,जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष जगत सुवेदी,उपाध्यक्ष नारायण बहादुर श्रेष्ठ,मिलिजुली कालिञ्चोक साकोषका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपाने,हाम्रो जनकल्याण साकोषका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेत,  निर्वाचन समितीका सदस्यहरु नारायण प्रसाद सेढाई,दिनेशराज गौतम,लगाएतको उपस्तिथि रहेको थियो।

यस्तो छ जिल्ला सहकारी संघको संचालक समिति र लेखा सुपरिवेक्षण समितिको नामावली
१)अध्यक्ष:-देवी प्रसाद शर्मा
२वरिष्ठ उपाध्यक्ष :-कृष्ण प्रसाद दहाल
३)उपाध्यक्ष :-सरुना बस्नेत
४)महासचिव :-दिल बहादुर केसि
५)सचीव :-मिनकुमार खड्का
६)कोषाध्यक्ष:-नवीनकुमार खतिवडा
७)सदस्य :-सिताराम उप्रेती
८)सदस्य :-हरिहर न्यौपाने
९)सदस्य :-गोपाल जिरेल
१०)सदस्य :-राजन श्रेष्ठ
११)सदस्य :-केदार दहाल
१२)सदस्य :-सन्तोष खड्का
१३)सदस्य :-अप्सरा चौलागाईं
१४)सदस्य :-सविना भण्डारी आचार्य
१५)सदस्य :-सरला सापकोटा
१६)सदस्य :-निर्मला शिवाकोटी
१७)सदस्य :-देबिका भण्डारी

लेखा सुपरिवेक्षण समिति (३ जना)
१)संयोजक:-पुष्कर कुमार दहाल
२)सदस्य :-पुष्कर अधिकारी
३)सदस्य :-सोममाया श्रेष्ठ

याे पढ्न छुटाउनु भयाे की ?

दोलखालि समाज दक्षिण कोरियाको अध्यक्षमा पुन थापा निर्वाचित

Kedar Dahal

दोलखाका होटलको सेवा सुविधा सुधार सहित ७ बुँदे साझा निष्कर्ष सार्वजनिक

Nabin Kumar Khatiwada

भवानी खतिवडाको ‘चारखोलाको आँगनीमा’ सार्वजनिक

Friendship Khabar