फ्रेण्डसिप खबर
गृह पृष्ठ राजनीति स्थानीय समाचार

माओवादी केन्द्र जिरी ७ को कार्यालय उद्घाटन

जिरी/नेपाल कम्युनिस्ट माअोवादी केन्द्र जिरी नगर पालिका वडा न ७ को वडा कार्यालय उद्घाटन गरिएको छ।

जिरी ७ स्थित माथिल्लो सिक्रीमा आज नेकपा माओवादी केन्द्रको वडा पार्टी कार्यालय उदघाट्न गरिएको हो। वडा कार्यलय उदघाटन कार्यक्रम वडा न ७ का वडा कमिटि अध्यक्ष हस्थ ब. जिरेलको सभापतित्वमा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य नवीन जिरेल ले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन।कार्यक्रममा माओवादी नेताहरु शान्त नेपाली,कर्म शेर्पा,जिरी नगरपालिका वडानं ८ का कार्यवाहक वडा अध्यक्ष पेमादोर्जी शेर्पा,अनेम संघ जिरी नगर कमिटी अध्यक्ष देवि जिरेल लागयतले शुभकामना मन्तव्य दिनुभको थियो।

वडा कार्यालय उद्घाटन कार्यक्रमको अवसर पारी नेकपा एमाले,नेपाली काङ्ग्रेस परित्याग गरि दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रबेश गरेका नेकपा माओवादी केन्द्र जिरी नगर कमिटी उपाध्यक्ष नोर्बु शेर्पाले जानकारी दिएका छ्न।

याे पढ्न छुटाउनु भयाे की ?

असार १ गते देखि आइतबार विदा नदिने

Rajkumar Dahal

खेलकुद बिकास समितिमा शिवाकोटी

Friendship Khabar

समाजबादी प्रेस संगठन झापाको अध्यक्षमा राई

Friendship Khabar