फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ राजनीति

पेशागत महासंघ दोलखाको अध्यक्षमा गोपालध्वज श्रेष्ठ

चरिकोट/पेशागत महासंघ नेपाल दोलखाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले गोपालध्वज श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।समितिको उपाध्यक्षमा सिताराम दहाल,अर्चनाकुमारी झा,सचिवमा प्रकाश दहाल,सह सचीव गोविन्द कार्की र कोषाध्यक्षमा नवीनकुमार खतिवडा रहेका छ्न।त्यसैगरी सदस्यहरुमा बिप्र खड्का,जीवन शर्मा रिमाल,यज्ञप्रसाद घिमिरे,कृष्ण शिवाकोटी,पर्शुराम कार्की,बीरबहादुर दहाल,राजु बुढाथोकी,राधाकृष्ण शिवाकोटी,कृष्णप्रसाद  रिमाल रहेका छ्न।
अधिवेशन आयोजक कमिटी दोलखाका अध्यक्ष गोपालध्वज श्रेष्ठको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजबादीका केन्द्रिय पोलिट्ब्युरो सदस्य शिव प्रसाद भण्डारीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो।उद्घाटन कार्यक्रम मा नेकपा एकीकृत समाजबादी का जिल्ला कमिटी अध्यक्ष भिम प्रसाद दहाल,प्रदेश कमिटी सदस्य सुशीला न्यौपाने,मोहन थापा,एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रिय सदस्य अर्चना कुमारी झा,नेकपा एकीकृत समाजबादी दोलखाका सचीव अशोक कुमार दहाल,जिल्ला कमिटी सचिवालय सदस्य माधवलाल कायस्थ ले शुभकामना दिनुभएको छ।

यसैबीच अधिवेशनले गोपालध्वज श्रेष्ठ र अर्चना कुमारी झा लाई केन्द्रिय प्रतिनिधि र नवीनकुमार खतिवडा,प्रकाश दहाल र केशब कार्कीलाई प्रदेश अधिवेशन प्रतिनिधि तोकेको छ।

याे पढ्न छुटाउनु भयाे की ?

नेपालको राजनैतिक इतिहास र केपी ओलीको ऎतिहासिक भुल

Friendship Khabar

दुई दिनदेखि अवरुद्ध बस सेवा सुचारू

Friendship Khabar

प्रदेश स्तरीय खुला वक्तृत्वकलामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम र दाेलखाकि मेलिशा ढुङ्गेल दास्रो

Friendship Khabar