फ्रेण्डसिप खबर
कृषि स्थानीय समाचार

मैनापाेखरि बजारमानै दुध संकलन केन्द्र स्थापना

पुष्कर अधिकारी
मैनापाेखरि/वैतेश्वर गाउँपालिका वडा नं ५ मा रहेका नयाँ अभियान बहुउद्देश्यीय सहकारी संस्था लि. ले दुध संकलन केन्द्र स्थापना गरेको छ। संस्था का अध्यक्ष बिर्ख बहादुर दहाल को सभापतित्व तथा पालिका अध्यक्ष छवि लामाकाे प्रमुख आतिथ्यतामा एक कार्यक्रम का बिच प्रमुख अतिथि लामाले साे संकलन केन्द्रकाे उद्घाटन भएको हो

वैतेश्वर गाउँपालिका वडा नं ८ यवाे बाट शुरु भएको अभियान वडा नं ४ हुदै ५ नं मा आज बाट शुरु भएको छ । कार्यक्रम मा जनमुखी साकोस का अध्यक्ष माधब प्रसाद दहाल, वडा नं ४ का वडा अध्यक्ष कुमार चौलागाईं, जनप्रेमी साकोस का अध्यक्ष टीका बहादुर खत्री, पत्रकार सुबास बस्नेत लगायतले शुभकामना व्यक्त गर्नुभएको थियोे।

याे संकलन केन्द्र स्थापना भए सगै स्थानिय कृषकहरु खुसि भएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

शैलुङमा प्रअ भत्ता सरकार लाई नै फिर्ता

Friendship Khabar

अनशनरत कर्मचारी बारे आयुर्वेद कार्यालयको ध्यानाकर्षण

Friendship Khabar

महिलाहरुको क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षण तालिम शुरु

Friendship Khabar