फ्रेण्डसिप खबर
बागमती प्रदेश राजनीति समाचार

माओवादी केन्द्र दाेलखाका वडा सम्मेलनहरु धमाधम हुँदै

केदार दहाल
दाेलखा/नेकपा माओवादी केन्द्र दोलखाको वडा सम्मेलनहरु धमाधम सुरु भएका छन् । शुक्रबार गाैरिशंकर बाट शुरु भए सँगै आज तामाकाेसी गाउँपालिका वडा नं ६ मा सम्पन्न भएको हाे ।

तामाकोसी गाउँपालिका समिति उपाध्यक्ष कमरेड रुरल यमका अनुसार सम्मेलनबाट कमरेड कल्याण आपागाँईको नेतृत्वमा २९ सदस्यीय नयाँ समिती चयन गरिएको हाे ।

बाग्मती प्रदेश समिति सदस्य तथा तामाकोसी गाउँपालिका ईन्चार्ज कमरेड उपेन्द्र अधिकारीको प्रमुख आतिथ्यता, प्रदेश समिति सदस्य कमरेड शम्भु फुयाल र तामाकोशि गाउँपालिका समिति अध्यक्ष कमरेड राजु शर्माको विशेष आतिथ्यतामा सम्पन्न भएको हाे ।

याे पढ्न छुटाउनु भयाे की ?

समाजवादी कानुन व्यवसायी संगठनको अध्यक्षमा देवेन्द्र सुवेदी

Friendship Khabar

नारी दिवसलाई स्थानीय संस्कृति बनाऔं

Friendship Khabar

वैतेश्वर बाम गठबन्धन द्वारा संयुक्त घोषणा पत्र सार्वजनिक

Friendship Khabar