फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ

नेकपा एमाले दोलखाको अध्यक्ष नर श्रेष्ठ सचिबमा हिरा थोकर बिजयी

चरिकोट, दोलखा /नेकपा एमाले दोलखाको अध्यक्षमा नर श्रेष्ठ बिजयी भएका छ्न।भर्खरै सम्पन्न मतपरिणाम अनुसार श्रेष्ठ ५०९ मतका साथ बिजयी भएका हुन ,उनका निकटतम प्रतिस्पर्धी भरत दुलालले २८४ मत प्राप्त गरेका छ्न।
सप्पन्न मत परिणाम अनुसार जिल्ला कमिटी को उपाध्यक्षमा राजेन्द्र मानन्धर २७४ मतका साथ बिजयी भएका छ्न भने प्रेम कुमारी चौलागाईं २०६५ मत प्राप्त गरेकी छिन।भने उपाध्यक्षका उम्मेद्बार कृष्ण बस्नेत१२५,जानुका न्यौपाने ७३ र राम बहादुर श्रेष्ठले १३ मत प्राप्त गरेका छ्न।
जिल्ला कमिटीको सचीवमा हिरा कुमार थोकर ४९६ मतका साथ बिजयी भएका छ्न भने सचीव पदका अर्का उमेदवार होम पाठकले २७० मत प्राप्त गरेका छ्न।
यसैगरी २ उपसचिव मध्य धर्मेन्द्र मोक्तान २६३ मतका साथ बिजयी भएका छ्न भने अर्को १ उपसचिवका लागि शुन्दर कार्की र कमला बस्नेत ले २२३ बराबर मत प्राप्त गरेका छ्न।साथै उपसचिव का उम्मेद्बार हरु केसब चौलागाईं १२८,नबराज कार्की ४६,
माधबलाल कायस्थ १६,रेशम रिमाल १४७,सुन्दर लामिछाने २०९ र
हरिबंश चौलागाईं १५८ मत प्राप्त गरेको छ्न।

याे पढ्न छुटाउनु भयाे की ?

३९० घण्टे सीपमूलक तालिम सुरू

Friendship Khabar

आमा समुहलाई भान्साघर औषधालय कार्यक्रम

Friendship Khabar

नेकपा एस बिगुको अधिवेशन

Friendship Khabar