फ्रेण्डसिप खबर
गृह पृष्ठ राजनीति समाचार स्थानीय समाचार

नेकपा एस लादुकको अधिवेशन,नेता जितविर लामा द्वारा शुभकामना

दोलखा /नेकपा एकीकृत समाजबादी लादुकको अध्यक्षमा बासु खत्री चयन भएका छ्न।

बिगु गाउँपालिका वडा नं ४ लादुकमा शनिवार भएको अधिवेशन ले बासु खत्रीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्वाचित गरेको हो।

दोलखाका संस्थापक कम्नियुष्ट नेता जितविर लामाको जन्मथलो रहेको लादुकको अधिवेशनको लागि पुर्व सासंद समेत रहेका नेता लामाले नेकपा एकीकृत समाजबादीका पोलिटब्युरो सदस्य शिव प्रसाद भण्डारी लाई फोन गरि नव गठित वडा कमिटी लाई फोन मार्फत शुभकामना व्यक्त गर्नुभएको थियो।


कार्यक्रममा प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला ईन्चार्ज शिब भण्डारी, विशेष अतिथि केन्द्रिय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ( समाजवादी ) का केन्द्रिय अध्यक्ष पासाङ शेर्पा,अतिथिहरु जिल्ला कमिटी अध्यक्ष भिम दाहाल,बागमती प्रदेश कमिटी सदस्य प्रकाश केसि, बागमती प्रदेश संम्पर्क कमिटी सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ( समाजवादी ) केन्द्रिय सदस्य पेम साङबो शेर्पा, अनेरास्ववियु दोलखा का अध्यक्ष पुष्पक केसि, लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

याे पढ्न छुटाउनु भयाे की ?

शिक्षक महासङ्घ पुन : आन्दोलित – देशभर दिए धर्ना

Kedar Dahal

उषा गजुरेलकाे स्वरमा “कानैमा माडुली दिउँला” गीत सार्वजनिक

Friendship Khabar

खुम्बुको विकासमा सधैँ लाग्नेछु :- मन्त्री चौधरी

Nabin Kumar Khatiwada