फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

एमाले युवा संघका अध्यक्ष माओवादी केन्द्रमा

मैनापोखरी/नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल वैतेश्वर ५ का वडा कमिटी अध्यक्ष माओवादीमा प्रवेश गरेका

राष्ट्रिय युवा संघ वैतेश्वर ५ का अध्यक्ष कृष्ण खड्का सहित युवा नेताहरु संन्दिप लामिछाने,सन्तोष दहाल,रुद्र कुमार लामिछाने लगाएत माओवादी प्रवेश गरेका हुन।

नवप्रवेशी युवाहरुलाई बागमती प्रदेशका बन तथा वातावरण मन्त्री विशाल खड्काले स्वागत गरेका हुन।पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका दोलखा काठमाडौ सम्पर्क कमिटीका अध्यक्ष मीन घिमिरे,युवा नेता भुवन घिमिरेको लगाएतको उपस्थितिमा रहेको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

धुलिखेल खानेपानीमा समाजवादीका खोँजू बिजयी

Friendship Khabar

मैनापोखरीमा शनिबार हाटबजार

Friendship Khabar

मुक्ति संगठन दोलखाको सम्मेलन,अध्यक्षमा कुल बहादुर बिश्वकर्मा

Friendship Khabar