फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

छौँडे प्रहरी चौकी भवन उद्घाटन

जफे/दोलखाको तामाकोसी गाउँपालिका स्थित छौँडे प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ।

सोमबार एक कार्यक्रमका बिच बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा खनालले उद्घाटन गर्नुभएको हो।

बागमती प्रदेश सरकारको कुल २ करोड २३ लाख ४४ हजार २ सय ६५ को कुल लागतमा निर्माण भएको प्रहरी चौकी भवन उद्घाटन समारोहमा तामाकोसी गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसि,दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा,बागमती प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्य लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

भवन उद्घाटन समारोहमा तामाकोसी गाउँपालिका,चौकी लाई जग्गा प्रदान गर्ने कमल महत,समयमै काम सप्पन्न गर्ने निर्माण व्यबसायी लगाएत लाई प्रसंशा पत्र द्वारा सम्मान गरिएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा दोलखाको छैटौं जिल्ला सम्मेलन,अर्जुन योगी सेक्रेटरी

Nabin Kumar Khatiwada

सालक संरक्षणका लागि सालक दिवस मनाईदै

Friendship Khabar

दोलखा दुग्ध उद्योग लिमिटेडको ब्यापार बढेसंगै खुद नाफामा उल्लेख्य वृद्धि

Friendship Khabar