फ्रेण्डसिप खबर
गृह पृष्ठ

इटहरीका खड्काले वितरण गरे दाेलखाका विद्यार्थीलाई जाडाेका सामान

केदार दहाल

दाेलखा जिल्ला तामाकाेशि गाँउपालिका वडा नं १ मा रहेकाे भिमेश्वर आधारभूत विद्यालयमा रहेका ५० जना विद्यार्थीलाई जाडाेका सामान वितरण गरिएको छ ।

विद्यालयका शिक्षक लक्ष्मण केसिकाे समन्वयमा इटहरिमा रहनुभएका बिनाेद खड्काले करिब चाैध हजार बराबरकाे जाडाेकाे सामान टाेपि, माेजा, पन्जा, मखलर र सल वितरण गरिएको हाे ।

शिक्षक केसिका अनुसार सहयाेगि खड्काले विद्यालयमा धेरै जसाे विद्यार्थीहरु दलित समुदायका रहेकाेले सहयाेग गर्नुभएको बताउनुभएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

नव जनउत्थान साकोषको साधारण सभा दुई चरणमा सप्पन्न

Nabin Kumar Khatiwada

प्रधानमन्त्री प्रचण्ड पत्नीको निधन, दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने

Kedar Dahal

तेक्वान्दो क्विन संगीनालाई नुवाकोट सेवा समाज – युएईद्वारा सम्मान

Friendship Khabar