फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश

नाम्दुका पुर्व अध्यक्ष उप्रेतीको निधन,१२ बजे अन्तेष्टी

दोलखा/दोलखाका को साविक नाम्दु गाविसका पुर्व अध्यक्षको निधन भएको छ ।

वैतेश्वर गाउँपालिका वडा नम्बर ७  निवासी तत्कालीन नाम्दु गाविसका पुर्वअध्यक्ष शान्तबहादुर उप्रेतीको उपचारका क्रममा निधन भएको हो । उप्रेतीको भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परी टाउकोमा गम्भिर चोट लागेको थियो ।

घाइते उप्रेतीको काठमाडौं स्थित सुमेरु अस्पतालमा तिन दिनअघि सल्यक्रिया भएको र सल्यक्रियापछि उनको होस आएको थिएन् र   बेहोसी अवस्थामै मृत्यु भएको हो । मृतक उप्रेती को  आज  १२ पशुपति अर्याघाटमा अन्तेष्टि गरिदै छ। समाजसेवी वैतेश्वर गाउँपालिका वडा नम्बर ७  निवासी उप्रेती साविक नाम्दु गाविसका गाविस अध्यक्ष को अलवा त्रिपूरा क्याम्पस नाम्दुमा पुर्व अध्यक्ष,उद्योगी व्यबसायी तथा सहकारी कर्मी र थुप्रै सामाजिक संघ संस्थाहरुमा आवद्ध  समेत थिए।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एस जिरी र तामाकोसीको अधिवेशन, नयाँ नेतृत्व सहित सम्पन्न

Friendship Khabar

प्रेम पूर्ण प्रताप फाउण्डेशन द्वारा न्यानो कपडा वितरण

Friendship Khabar

हाम्रो जनकल्याणद्वारा फोहोर वर्गिकरणका लागि सचेतना

Friendship Khabar