फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति

कुन्दन काफ्ले मतदाताको घरदैलोमा

दोलखा/नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् लोकप्रिय नेता कुन्दनराज काफ्लेको  उम्मेदवारी पछि दोलखामा चुनावी माहोल तातिएको छ।

दोलखा प्रदेश सभा (क) मा उम्मेदवार बनेका  काफ्ले मनोनयन दर्ता लगत्तै  आफ्नो क्षेत्रका मुख्य बजार लगायत गाउँगाउँमा मत माग्न पुगिसकेका छन ।

सोमबार दिउसो मत माग्दै जिरी पुगेका काफ्लेलाइ सो भेगका स्थानीयहरुले भब्य  स्वागत गरेका थिए । जिरी पुगेर आज बिहान बैत्यश्वर गाउँपालिकाका विभिन्न क्षेत्रमा मत माग्दै उनी  तामाकोसी गाउँपालिका पुगेका थिए ।

आफ्नो गृह पालिका पुगेका उनलाई स्थानीयहरुले स्वागत गर्दै खुसियाली व्यक्त गरेका थिए । उनको उम्मेदवारीले तातिएको तामाकोसी गाउँपालिका स्थानीयहरु  उनलाई मत हाल्न आतुर देखिएका छन । दोलखाबासी  उनको उम्मेदवारीले उत्साहित बनेका छन ।

याे पढ्न छुटाउनु भयाे की ?

आयुर्वेद केन्द्र द्वारा जेष्ठ नागरिकको स्वास्थ परिक्षण

Friendship Khabar

निर्दयी सरकार !!

Friendship Khabar

इश्वरभुमी साकोसकाे ९औँ वार्षिक साधारणसभा सम्पन्न, कुल पुँजी ७५ लाख नाघ्यो

Kedar Dahal