फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ

निता राउत फाउण्डेशन द्वारा न्यानो कपडा बितरण

दोलखा/निता राउत फाउण्डेशन दोलखाले बाजुरा जिल्लाको विकट मानिने गौमुल गाउपालिकाको वडा नं. १ मा रहेको श्री प्रभात आधारभुत विद्यालयको ५० जना विद्यार्थीहरुको लागि न्यानो पोशाक ( ज्याकेट , टोपि र मोजा ) वितरण गरिएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था निता राउत फाउन्डेसन को सहयोगमा बालबालिकालाई पोशाक बितरण कार्यक्रम बाजुरा को गौमुल गाउपालिका अध्यक्ष हरि बहादुर रोकायको उपस्थितिमा भएको हो।
फाउन्डेसन कि अध्यक्ष निता राउतले न्यानो पोशाक बितरण अभियानमा साथ सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनलाई फाउण्डेशनको तर्फबाट हार्दिक धन्यवाद दिदै यो अभियानमा आगामी दिनमा पनि सवैको  साथ र सहयोगको अपेक्षा गर्नुभएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

पाठेघरको क्यान्सर विरुद्ध एचपिभी खोप अभियानको शुरु

Nabin Kumar Khatiwada

नेकपा एस निकट जनवर्गीय संगठन द्वारा एमसीसी विरुद्ध दोलखामा प्रदर्शन

Friendship Khabar

दोलखा बाट सिफारिस भएका रुद्रबहादुर खड्का यस्तो छ राजनैतिक पृष्ठभुमि

Nabin Kumar Khatiwada