फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश

विव्यस महासंघको केन्द्रिय सदस्यमा दोलखाबाट शुन्दर

चरिकोट/सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको केन्द्रिय सदस्यमा दोलखाबाट रत्न बहादुर दहाल (शुन्दर) निर्वाचित भएका छन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलनले दहाललाई सर्वसम्मत निर्वाचित गरेको हो।
दोलखाको वैतेश्वर गाउँपालिका वडा वडा नम्बर ५ स्थित जलदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका रत्न बहादुर दहाल केन्द्रिय सदस्य चयन भएका हुन।
सम्मेलनमा सहभागिताका लागि दहाल लाई र वैतेश्वर मावि वैतेश्वर ६ बाट विद्यालय व्यवस्थापन समितिकी महिला सदस्य रमिता घिमिरेलाई छनौट गरि पठाईएको थियो। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको प्रथम सम्मेलन चैत्र २१ र २२ गते काठमाडौमा सम्पन्न भएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा एमालेको अध्यक्षमा भरत दुलाल को घोषणा, यी हुन प्रतिबद्धताहरु

Friendship Khabar

वडाध्यक्षको पारिश्रमिकबाट विपन्नलाई स्वास्थ्य बीमा

Nabin Kumar Khatiwada

कृषि तथा भेटेनरी प्राविधिक हकहित संरक्षण प्रदेश समिती गठन

Friendship Khabar