फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति

ललितानिवास प्रकरणमा माधव नेपाल दोषी छैनन:-भुषाल

काठमाडौ /नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले ललिता निवास प्रकरणमा माधव नेपालको कुनै दोष नभएको दावी गर्नुभएको छ।
पार्टीको दोलखा काठमाडौ संपर्क मञ्चको सम्मेलनमा आफ्नो धारणा राख्दै उक्त दावी  गर्नुभएको हो।उहाँले थप्नु भयो यदि दोषी देखिए उहाँले जे जे पर्छ ब्यहोर्नुहुन्छ यसले पार्टीलाई केही असर गर्दैन युवाले पार्टीलाई हाकेर क्रान्ति र आन्दोलन अघि बढाउदै नेपालको कम्नियुष्ट पार्टीको अभिभावकीय नेतृत्व नेकपा एसले गर्ने पनि बताउनु भयो।
नेता भुषालले नेपाली काङ्ग्रेस संग समाजबाद ल्याउन सहयोग होला भनेर गठबन्धन नगरेको भन्दै संविधानको रक्षाका लागि भने काङ्ग्रेस इमानदार रहेकोले गठबन्धन गर्नुपरेको बताउनु भयो। समाजवाद ल्याउन त्यसको स्पष्ट सिद्धान्त कार्यक्रम सहितको नेतृत्व पार्टीले गर्ने पनि जानकारी दिनुभयो।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा दोलखाद्वारा निर्वाचनका लागि राजनीतिक कमाण्डर र निर्वाचन परिचालन समिति गठन

Kedar Dahal

बागमतीमा प्रदेश निजामती र स्थानीय सेवा अध्यादेश जारी

Friendship Khabar

नेकपा एस केन्द्रिय परिषद बैठक,यी हुन पारित १५ बुँदे प्रस्ताव

Friendship Khabar