फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति

नेकपा एस दोलखा काठमाडौ सम्पर्कको अध्यक्षमा बिकल श्रेष्ठ,(अधिवेशन फोटो फिचर)

काठमाडौ/नेकपा एकीकृत समाजवादी दोलखा काठमाडौ संम्पर्क कमिटीको अध्यक्षमा बिकल श्रेष्ठ (मेलुङ),सर्वसम्मत निर्वाचित भएका छन।
शनिबार काठमाडौमा सम्पन्न सम्मेलनले श्रेष्ठ लाई अध्यक्ष मा सर्वसम्मत निर्वाचित गरेको हो।सम्मेलनले मञ्चको उपाध्यक्ष वासु भण्डारी मेलुङ र पूर्ण वहादुर खड्का तामाकोशी,सचिव नवयुग श्रेष्ठ शैलुङ,उपसचिव रञ्जना भुजेल शैलुङ र इश्वर कार्की कालिञ्चोक,कोषाध्यक्ष गोपाल प्रसाद दहाल वैतेश्वर  रहेका छन।यसैगरी सदस्यहरुमा केशव शिवाकोटी, महेन्द्र तमाड, बासु पोखरेल, सागर दहाल, नृपध्वज खत्री,संस्कृती बराल,प्रजिना बुढाथोकी,शिवराज भण्डारी, श्याम ढुङ्गेल,कुमार विक्रम गहतराज, सीता पान्डे,नारायण बस्नेत,रामकृष्ण खड्का लगाएत रहेका छ्न।
बिकल श्रेष्ठको अध्यक्षतामा  निर्वाचित ३५ सदस्यीय नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पार्टीका केन्द्रिय पोलिट्यव्युरो सदस्य शिव प्रसाद भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।
दोलखा काठमाडौ संपर्क मञ्चका अध्यक्ष हरिहर कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय महासचिव घनश्याम भुसाल,केन्द्रिय पोलिट्व्युरो सदस्य शिव प्रसाद भण्डारी,केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने,महेन्द्र बहादुर कार्की,चुनु केसि,अनुशासन आयोगका केन्द्रिय सदस्य भुवनसिं थापा,जिल्ला कमिटी अध्यक्ष भिम दहाल,सचीव अशोक दहाल,उपसचिव संगिता पाख्रीन,सपर्क मञ्चका उपाध्यक्ष हरि आचार्य,सचीव बिकल श्रेष्ठ लगाएतले मन्तव्य राख्नुभएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

शिक्षक संगठन अध्यक्षमा कार्की र बुद्धिजीवी परिषद मा दहाल

Friendship Khabar

SEE परिक्षा भाेलिदेखि, दाेलखाबाट ९७ विद्यालयका विद्यार्थी सहभागी हुँदै

Kedar Dahal

जिरीको विकास,समृद्धि र रूपान्तरणबारे पत्रकारसँग अन्तरक्रिया

Nabin Kumar Khatiwada