फ्रेण्डसिप खबर
गृह पृष्ठ मनाेरञ्जन समाचार स्थानीय समाचार

महिलाहरुका लागि नाैमति बाजा बजाउने तालिम दिँदै तामाकाेशी

केदार दहाल
दाेलखा/ “नेपाली लाेक बाजा हाम्रो माैलिक पहिचान” भन्ने मुल नाराका साथ आजबाट तामाकाेशि गाउँपालिकामा १० दिने नाैमति बाजा बजाउने तालिम शुरु भएको छ ।

तामाकोशी गाउँपालिकाको सामाजिक विकास शाखाको आयोजनामा वडा नं ५ को कार्यालयमा उद्घाटन भई शुरु भएको छ । यस कार्यक्रममा प्रत्येक वडाबाट महिला सञ्जालका दुई दुई जना महिला सहभागी रहेका छन् । पछिल्लो समयमा विभिन्न बिबाह तथा पुजामा बाजा बजाउने कलाकारहरु भेटिन छाडे पछि र महिलाहरुकाे बाजा बजाउने कुरामा आकर्षण बढ्दै गएकाले याे सीप दिन लागिएको हाे ।

याे पढ्न छुटाउनु भयाे की ?

एकीकृत समाजवादी हेटौंडा चुनाव केन्द्रित अभियानमा

Friendship Khabar

नेकपा एस केन्द्रिय परिषद बैठक,यी हुन पारित १५ बुँदे प्रस्ताव

Friendship Khabar

माथिल्लो तामाकोसीको दायाँ डिस्यान्डर पनि पूरा

Nabin Kumar Khatiwada