फ्रेण्डसिप खबर
बागमती प्रदेश शिक्षा समाचार स्थानीय समाचार

रेडक्रसद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

वैतेश्वर/ दाेलखाको वैतेश्वर गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाद्वारा आयोजित माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा हनुमन्तेश्वर माविले प्रथम स्थान हाँसिल गरेको छ ।

जनज्योति मावि वैतेश्वर -२ पुतलिकाठमा आयोजना गरेको प्रतियोगितामा कालिका मावि दोस्रो, कालिढुङ्गा मावि तेस्रो र वैतेश्वर माविले सान्त्वना स्थान हाँसिल गर्न सफल भएका हुन् । वैतेश्वर गाउँपालिकाका ७ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाका सभापति इश्वरि दहालले नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

बालेन र हर्क साम्पाङहरुको जित सँग जोडिएका सवालहरु

Friendship Khabar

को हुन् हेटौंडाको मेयर उम्मेदवार मीनाकुमारी लामा

Friendship Khabar

दोलखा बाट सिफारिस भएका रुद्रबहादुर खड्का यस्तो छ राजनैतिक पृष्ठभुमि

Nabin Kumar Khatiwada