फ्रेण्डसिप खबर
गृह पृष्ठ मनाेरञ्जन लेख तथा रचना

उषा गजुरेलकाे स्वरमा “कानैमा माडुली दिउँला” गीत सार्वजनिक

केदार दहाल
गायिका उषा गजुरेल र सुरज पण्डितको “कानैमा माडुली दिउँला” नामक नयाँ पश्चिमेलि गित सार्वजनिक भएको छ । गायक सुरज पण्डितकाे शब्द र संगीत रहेको गीतमा गायिका उषा गजुरेलले साथ दिएकी छन् ।

गीतको भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन् भने अभिनेता नाजिर हुसेन र मोडल रुबिना थापाले अभिनय गरेका छन् । माया प्रेमको विषयलाई समेटेर तयार पारिएको कानैमा माडुली लोकगितमा ग्रामीण जीवनको कथालाई समेटिएको छ । माडुली भनेकाे कानमा लगाइने गहना हो ।

गजुरेलका यस अघि यो सोझो पल्कियो, श्वास, मौसम, सोल्टिनी लगाएतका गितहरु सार्वजानिक भईसकेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

पशुपति स्मृति अस्पतालको न्युनतम सेवा स्तर बढ्याे

Friendship Khabar

“आधुनिक विश्व परिवेशमा हरित हाइड्रोजन ईन्धनको सान्दर्भिकता”

Friendship Khabar

एकै दिन अरनिको यातायातका २ बस दुर्घटनामा, किन बढ्दैछ दुर्घटना

Friendship Khabar