फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ फाेटाे फिचर बागमती प्रदेश राजनीति स्थानीय समाचार

समाजवादीको चौथो पुनर्गठन दिवस

चरिकोट/नेकपा एकीकृत समाजवादीले बिद्रोह पछि पुर्नगठनको चौथो स्थापना दिवस मनाइएको छ।

नेकपा एकीकृत समाजवादी दोलखाको आयोजनामा सदरमुकाम चरिकोट स्थित पार्टी कार्यालमा दिवस मनाइएको हो।

पार्टीका केन्द्रिय पोलिट्व्युरो सदस्य एवं दोलखा इन्चार्ज शिव प्रसाद भण्डारीको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य गोपाल न्यौपाने को आतिथ्यता र जिल्लाका नेताहरुको उपस्थितिमा कम्युनिस्ट पार्टीका संस्थापक नेताहरूको फोटोमा माल्यार्पण गरेर मनाइएको छ।

कार्यक्रममा प्रमुख अतिथि शिव प्रसाद भण्डारीले कम्युनिस्ट पार्टीको स्थापना,उदेश्य र स्थापना देखिका घटनाक्रम र बिद्रोह पछि पुनर्गठन सम्मको अवस्थाको बारेमा नेता कार्यकर्ता बीच जानकारी गराउनुभएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा (एस) निकट सुकुम्बासी संगठनद्धारा उपमहानगरको ध्यानाकर्षण

Friendship Khabar

मुख कुल्ला गर्नुपर्छ भन्नेलाई समाजवादी बास्ना आउन थाल्यो:-नेपाल

Friendship Khabar

४२ करोड रोयल्टी नबुझाउने याक एण्ड यतिको इजाजतपत्र रद्द

Friendship Khabar