तेन्जिङ शेर्पादोलखा जिल्ला जिरी नपा वडा नं -७ हिले निगाले स्थित ७ वर्ष अघि देखि निर्माण शुरु गरिएको उर्गेनलिङ गुम्बाको निर्माण सम्पन्न भए सगै औपचारीक...
तेन्जिङ शेर्पा नव जन उत्थान साकोस बैतेस्वर -३ खावा दोलखाको आयोजना र लालीगुराँस कम्युनिटी अस्पताल वैतेस्वर -६ बुस्तिको सहकार्यमा नि: शुल्क स्वास्थ शिविर सम्पन्न भएको...
काठमाडौ/भक्तपुरमा संचालित जुरिच किन्डर गार्डेन ले आफ्नो बार्षिक उत्सव मनाएको छ। २०७४ सालमा सुरु भएको जुरिच मा पछिल्लो समय अभिभावक तथा विद्यार्थीको आकर्षणको केन्द्र बनिरहेको...
चरिकोट/दोलखामा कार्यरत सहकारीका कर्मचारीलाई आधारभूत सहकारी लेखापालन तालिम शुरु भएको छ। जिल्ला सहकारी संघ लि चरिकोट दोलखाको आयोजनामा सदरमुकाम चरिकोटमा संचालित तालिम का लागि संस्कृति...
केदार दहालदाेलखा/देशैभर भाेलि बिहिबार देखि सुरु हुने माध्यमिक परीक्षा कक्षा १० (एसईई) मा दोलखाबाट २ हजार ६ सय ४६ जना परीक्षार्थी सहभागित हुने भएका छन्।...
पुष्कर अधिकारीवैतेश्वर/नेपाल राष्ट्रिय शिक्षक संगठन वैतेश्वोर गाउँपालिका कमिटि वैतेश्वरकाे तेस्रो गाउँ परिषद र march to local level कार्यक्रम सम्पन्न भएको छ। वैतेश्वोर संगठनका अध्यक्ष भरत...
केदार दहालदाेलखा/नेपाल रेडक्रस सोसाइटी दोलखा शाखा, नेपाल रेडक्रस सोसाइटी भिनपा उपशाखा र दाेलखाली समाज दक्षिण काेरियाद्वारा आयोजित माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा हनुमन्तेश्वर मावि...
वैतेश्वर/ दाेलखाको वैतेश्वर गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाद्वारा आयोजित माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा हनुमन्तेश्वर माविले प्रथम स्थान हाँसिल गरेको छ । जनज्योति...
भेडेपू/दोलखाको मेलुङ गाउँपालिकाले सहकारी नियमन र नियन्त्रणका लागि सक्रियता देखाएको छ । गाउँपालिकाले बुधबार गाउँपालिका भित्रका सहकारी सञ्चालक र व्यवस्थापकहरूकाे भेला गरि १४ बुँदे प्रतिबद्धता...
भेडेपू/दोलखाको मेलुङ गाउँपालिकाले सहकारी नियमन र नियन्त्रणका लागि सक्रियता देखाएको छ । गाउँपालिकाले बुधबार गाउँपालिका भित्रका सहकारी सञ्चालक र व्यवस्थापकहरूकाे भेला गरि १४ बुँदे प्रतिबद्धता...