माघ ९ देखि प्रशासनको सेवा प्रवाहमा आलोपालो,समय तालिका सहित
चरिकोट/जिल्ला प्रशासन कार्यालय दोलखाले नागरिकता,राहादानी लगाएतका सेवाप्रवाहमा आलोपालो गर्ने भएको छ।जिल्ला प्रशासन कार्यालय दोलखा द्वारा जारी सूचना अनुसार पछिल्लो केही दिनयता कोभिड १९ संक्रमणको दर...