फ्रेण्डसिप खबर
बागमती प्रदेश समाचार

चाडपर्वकाे लागि अरनिकाे यातायातले गर्याे अग्रिम टिकट बुकिङ खुल्ला

केदार दहाल
काठमाडौँ/अरनिको यातायात समितिले अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

नेपालिहरुकाे महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण यात्रुवर्गहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै अरनिको यातायात समितिले भदौ २० गतेदेखि टिकट बुकिङ खुला गरिसकेकाे र चाबहिल बुकिङ काउन्टरबाट भाद्र २७ गतेबाट गरेकाे छ ।

अरनिको यातायातका बसहरु बागमती प्रदेशका प्राय सबै जिल्लामा, कोशी प्रदेशका भोजपुर, खोटाङ, झापा, इलाम, पाँचथर तेह्रथुम र पश्चिमतर्फ रुकुम, रोल्पा, बागलुङ लगायत जिल्लामा चल्ने गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

खेलकुद महासंघका केन्द्रिय सदस्य कालिकोटे द्वारा एमाले परित्याग

Friendship Khabar

नेकपा एस लादुकको अधिवेशन,नेता जितविर लामा द्वारा शुभकामना

Friendship Khabar

सामाजिक सुरक्षा कोष योगदानकर्ता सापटी निर्देशिका स्वीकृत

Friendship Khabar